Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


नेपाल र फिलिपिन्स भिड्दै, जगजित र अनिलको पुनरागमन, अनिलले सन्न्यास लिने

खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा सन्न्यासनजिक पुगेका अनिल गुरुङ पनि समेटिएका छन् । अनिलले फिलिपिन्सको खेलसँगै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने बताइसकेका छन् । ३१ वर्षीय गुरुङले राष्ट्रिय टोलीका लागि ४९ ‘क्याप’ जितिसकेका छन् । मंगलबार…