जिल्ला खेलकुद विकास समितिले बिहीबार एक कार्यक्रम आयोजना गरी दौड प्रतियोगिता सन्चालन हुने तथा वर्षभरी गरेका गतिविधिहरु बारे जानकारी दिएको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पाउने छन् । त्यस्तै। महिला खुलातर्फ प्रथमले १५ हजार, दोस्रोेले १० हजार र तस्रोेले ५ हजार…