शनिबार दिनभर १०० खेलाडीले पोखरामा आफ्नो प्रतिभा देखाएकामा सातजनालाई छनोट गरिएको पोखरा राइनोज टिमका व्यवस्थापक सुविन महर्जनको भनाइ छ । छनोट भएका खेलाडीमा मेखबहादुर सेन, प्रकाश खनाल, विजयन विष्ट, दीपक गुरुङ, कुशल मल्ल, सुमन गुरुङ र देव शाह हुन् । त्यसैगरी, सोहिल कुँवर र सृष्टि लौडारीलाई विशेष प्रवेश दिइएको छ भने किरण पौडेल र विश्वास…