घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो ।
खेलको ३५औं मिनेटमा गोल गर्दै स्वान्सी सिटीले सुरुआती अग्रता लिएको थियो । तर, त्यसपछि एभर्टनले लगातार गोल गर्दै महत्वपूर्ण जित निकालेको हो ।
जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ ।









प्रतिक्रिया दिनुहोस्