२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


त्रिवेणी कप फुटबल पुस १२ देखि, विजेतालाई तीन लाख


0
Shares

बेसीसहरको सहजी खेल मैदानमा खुला नकआउट प्रतियोगिता हुने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।

प्रतियोगिता विजेता टिमले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार र सेमिफाइनल पुग्ने अरु दुई टिमले ५०/५० हजार रुपैयाँ पाउनेछन् ।

सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई १५/१५ हजार र अनुशासित टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब २५ टिमको सहभागिता रहने आयोजकको भनाइ छ ।