सेभिया विरुद्ध गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन दुवै गोल पाको अल्कासेरले गरे । पाहुना टोली सेभियाका गुईदो पिजारोले एक गोल फर्काए । जितसँगै बार्सिलोनले लिग तालिकाको अग्रता फराकिलो पारेको छ । ११ खेलबाट बार्साको ३१ अंक भएको छ । दोस्रो स्थानको भ्यालेन्सियाको २७ अंक छ भने २३ अंकका साथ एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ…