Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


श्रीलंकाविरुद्धको अन्तिम टेस्ट क्रिकेटमा भारत उच्च योगफलतर्फ


0
Shares

दिल्लीमा जारी खेलमा भारतले पहिलो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा ३७१ रन बनाएको छ ।

कप्तान विराट कोहली १५६ रनमा अविजित छन् भने मुरली विजयले १५५ रन बनाएका छन् ।

दोस्रो दिन अबको एक दिवसीय शृंखलाको कप्तानी सम्हाल्दै गरेका रोहित शर्माले ६ रनबाट कोहलीलाई सघाउने छन् । तीन खेलको शृंखलामा दोस्रो खेल जितेर भारतले १÷० को अग्रता लिएको छ ।
पहिले खेल भने बराबरीमा सकिएको थियो । एजेन्सी