Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


क्रिकेटर महेश क्षत्रीलाई स्कुटर


0
Shares

शुक्रबार राजधानीमा एक कार्यक्रम गरी क्रियटिभ ह्यान्ड्सले नेपालको उमेर समूह तथा राष्ट्रिय टोलीबाटसमेत खेलिसकेका विकेटकिपर ब्याट्सम्यान महेशलाई सम्मानस्वरुप एउटा स्कुटर प्रदान गरेकोे हो ।

मध्य तथा सुदूरपश्चिमाञ्चलका खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले यो संस्थाले यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वकप्तान नेरी थापालाई सम्मानित गरेको थियो ।