Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


प्रधानसेनापपति कप महिला फुटबलको उपाधि सशस्त्रले जित्यो


0
Shares

फाइनलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र च्याम्पियन बनेको हो ।

बिहीबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको मैदानमा सम्पन्न फाइनलमा सशस्त्रले आर्मीलाई ३–२ गोलले पराजित गर्‍यो ।

नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा आयोजकसहित देशभित्र र देशबाहिरका कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।