अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अघि सारेको एक दिवसीय क्रिकेट लिगको अवधारणमा जिम्बाबेसँग पनि खेल्नुपर्ने आवश्यकता आउने देखेपछि इंग्लिश टोली लचिलो बनेको हो । यसअघि सन् २००८ मा बेलायत सरकारको सल्लाहमा इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले जिम्बाबेसँग सबैखाले क्रिकेट सम्बन्ध विच्छेद गरेको थियो । जिम्बाबेमा तत्कालिन राष्ट्रपति रोबर्ट मुगाबेविरुद्धको प्रदर्शन र राजनीतिक अस्थिरताका कारण…