चितवन र धादिङको सिमानामा पर्ने फिस्लिङबाट सुरु भएको प्रतियोगितामा ८१ जना नेपालीसहित १०१ जना खेलाडीहरु सहभागी भएका छन् ।
कार्यक्रम अन्तर्गत मंगलबार राष्ट्रिय ‘क्यानोइङ स्लालम च्याम्पियनसिप’ प्रतियोगिता भएको छ । यसैगरी, सोही खेल अन्तर्गत भोली ‘फ्रि–स्टाइल कायाकिङ’ र पर्सि ‘बोटर क्रस कायाकिङ’ प्रतियोगिता हुनेछ ।









प्रतिक्रिया दिनुहोस्