Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


रुपन्देही ११ लाई हराउँदै मनाङ–मर्स्याङ्दी सताक्षी गोल्डकपको सेमिफाइनलमा


0
Shares

झापाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा आइतबार भएको खेलमा रुपन्देहीलाई पाखा लगाउँदै मनाङ सेमिफाइनलमा पुगेको हो ।

खेलको ‘म्यान अफ द म्याच मनाङ’का डोना थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमबार (भोलि)को पहिलो सेमिफाइनल खेल झापा ११ र त्रिभुवन आर्मीबीच हुने छ ।

पोखरा ११ लाई पाखा लगाउँदै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको थियो भने आर्मीले सशस्त्र प्रहरीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।