Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


हङकङविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले असोज २७ र २९ गते हङकङकै मैदानमा हुने खेलका लागि सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन् । घोषित टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषावकर, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी र विनोद भण्डारी रहेका छन् । त्यसैगरी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सुशन भारी, मोहम्मद आशिफ…