तीन सिजनको अनुपस्थितीपछि च्याम्पियन्स लिगमा फर्किएको लिभरपुललाई स्पेनिस क्लव सेभियाले २-२ गोलको बराबरीमा रोकेको हो । समुह ई कै अर्को खेलमा स्लभेनियाको एन.के मारिबोरलाई रुसको स्पार्टा मस्कोले १-१ गोलको बराबरीमा रोकेको छ । समुह एफ को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर सिटीले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४-० ले हरायो । यही समुहको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको नपोलीलाई…