२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लेस्टर सिटी र वेष्ट ब्रोमले बराबरी खेले


0
Shares

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी १८ औं स्थानमा छ । १० अंकसहित वेष्ट ब्रोम १० औं स्थानमा उक्लिएको छ ।