अमेरिकाको न्यूयोर्कमा भएको फाइनल खेलमा आफ्नै राष्ट्रकी म्याडिसन किजलाई हराउँदै स्टेफेन्सले करियरमा पहिलोपटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् । पहिलोपटक ग्रान्डस्लाम फाइनल खेलिरहेका दुई अमेरिकी खेलाडीबीचको भिडन्तमा स्टेफेन्स ६–३ र ६–० को सोझो सेटमा विजयी भइन् । खुट्टाको चोटका कारण ११ महिना टेनिसबाट टाढा रहेकी स्टेफेन्सले गत विम्बल्डन टेनिसमार्फत् कोर्ट पुनरागमन गरेकी थिइन् । युएस ओपनको…