मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मलेसियालाई पराजित गरे नेपाल एसिया कपमा छनोट हुने छ । समूह चरणका सबै खेल जित्दै समूह बिजेताको रुपमा सेमिफाइनल पुगेको नेपालले अर्को समूहको उपविजेता मलेसियालाई प्रतिस्पर्धी पाएको हो । जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हङ्कङ र सिंगापुर भिड्ने छन् । सेमिफाइनलमा जित हात पार्दै फाइनल पुग्ने…