Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


आर्मी दोश्रो नेपाल कप भेट्रान फुटबलको सेमिफाइनलमा

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित गर्‍यो । आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे । ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा आर्मीले साइनिङ सन…