Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


पेनाल्टी सुटआउटमा बिर्तामोड विजयी

बिर्तामोडले पेनाल्टी सुटआउटमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ४–२ ले हरायो । निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा बिर्तामोड विजयी भएको हो । खेल सुरु भएको चौथो मिनेटमै बिर्तामोडका आशिष चापागाइँले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, १३औं मिनेटमा ताप्लेजुङका बिकेश लिम्बूले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । त्यसपछि…