Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


आयोजकलाई हराउँदै बिर्तामोड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

सोमबकार भएको क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा पुगेको हो । बिर्तामोडको जितमा विशाल राईले खेल सुरु भएको छैटौं, ३६औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । कर्ण लिम्बूले खेलको १९औं र ७५औं मिनेटमा गरी बिर्तामोडका लागि दुई गोल गरे । बिर्तामोडको जितमा थप दुई…