बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा रुपन्देही–११ लाई ३–१ गोलले पराजित गर्दै सुनसरी–११ उपाधिनजिक पुगेको हो । सुनसरीका तीर्थ बस्नेतले खेलको १५औं मिनेटमा एक गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको सुनसरीले दोस्रो हाफमा दुई गोल थप्यो । सुनसरीका हेमन्त थापामगरले खेलको ७३औं र ८२औं मिनेटमा गरी दुई गोल…