Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


तेस्रो दक्षिण एसियाली कराँते तथा किकबक्सिङमा नेपाल १६ स्वर्णसहित टिम च्याम्पियन

प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भए । १६ स्वर्ण ४ रजत र एक कास्यपदक जितेर नेपाल टिम च्याम्पियन भएको हो । जापान गोजुरियो कराँते डु मिसन संघका अध्यक्ष एवं संस्थापक केबी राना (काजी)ले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेको जानकारी दिए । स्वर्णपदक विजेता खेलाडीहरुमा साहिल…