न्यू डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल हुने • Image Khabar Image Khabar


न्यू डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल हुने


Imagekhabar
१२ माघ २०७४, शुक्रबार १७:१६

न्यू डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल हुने

शिवम् सिमेन्टको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगिता यही माघ २१ देखि २३ गतेसम्म सन्चालन हुनेछ ।

नयाँबसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा हुने प्रतियोगितामा आयोजक शिवम् न्यू डायमन्डसहित अरु ६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार तथा उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्