Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


इपीएल क्रिकेटका प्ले अफ् खेलहरु आजबाट सुरु

लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त हुन लागेको हो । लिग चरणका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल प्रवेशका लागि आज पहिलो क्वालिफायर खेल्दैछ । पराजित टोलीले तेस्रो र चौथो स्थानमा रहेका ललितपुर प्याट्रिएट्स र पोखरा राईनोजबीचको आजै हुने प्ले अफ् खेल विजेतासँग…