अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट्फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति गोल गरे । पराजित टोलीका लागि एन्डी ग्रे ले एक सान्तोना गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई २-० ले…