Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


मेस्सीविना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो

प्रिक्वाटरफाईनल पहिलो लेगको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो । दुबै टिमले पहिलो हाफमा १–१ गोल गरे पनि दोस्रो हाफमा गोल थप्न सकेनन् । १५ औँ मिनेटमा जोसे अनाईजले गोल गर्दै बार्सालाई अग्रता दिएका थिए । तर ३१ औं मिनेटमा सेल्टा भिगोका पियोनी सिस्टोले एक गोल गरेपछि खेल बराबरीमा पुगेको हो । यो खेलमा…