Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


दोश्रो राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा काभ्रे टिम च्याम्पियन

काभ्रेले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको आयोजक नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूहमा काभ्रेका अच्यूत अधिकारी, ५५ केजीमा काभ्रेका सुवास लिम्बू, ४५ केजीमा सिन्धुपाल्चोकका विशाल लामा, ४० केजीमा ललितपुरका विकास महर्जन,…