आज(आइतबार) भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो । एपीएफले सोमवार उपधाीका लागी अर्को विभागीय टोली नेपाल आर्मीको सामाना गर्ने छ । आज धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवावमा राखेको थियो । प्रतियोगीताको फाईनल भोली दिउसो…