Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


महिला फुटबल लिगको उपाधि सशस्त्रलाई

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको ‘सुपर लिग’को अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ३-१ को जित हासिल गर्दैै सशस्त्रले उपाधि जितेको हो । साबित्रा भण्डारीले दुई र सरु लिम्बुले एक गोल गरिन । यो सँगै साबित्राले लिगका ६ खेलमा २९ गोल गरेर नयाँ कीर्तिमान बनाएकी छन् । एकै लिगमा कसैले पनि यसअघि २९ गोल गरेका थिएनन्…