Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश

गएराति भएको खेलमा फ्लीटउड टाउनलाई २-० ले हराउँदै लेस्टर सिटी चौथो चरणमा पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची ईहिनाचोले गरे । गएराति भएको अर्को खेलमा श्रिउस्वरी टाउनलाई १-० ले हराउँदै वेष्ट ह्याम युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ । यी दुवै खेल एफए कपका रि प्ले हुन् । पहिलो खेल बराबरीमा…