Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


दृष्टिविहीनहरुको विश्वकप क्रिकेटको उपाधी भारतले जित्यो

पाकिस्तानको शारजहाँमा भएको खेलमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ४० ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । खेलमा भारतका लागि सुनील रमेशले सर्वाधिक ९३ रनको योगफल दिएका थिए भने पाकिस्तानका लागि कप्तान…