१५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुला कराँते जारी • Image Khabar Image Khabar


१५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुला कराँते जारी


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार १७:४२

१५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुला कराँते जारी

राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा जारी प्रतियोगिताको पहिलो दिन शुक्रबार दुवै समूहका सेमिफाइनलसम्मका खेल सम्पन्न भएका छन् ।

दुईदिने प्रतियोगिताको पुरुषतर्फ ५५ वर्षभन्दामुनि, ६५ वर्षभन्दामुनि र ६५ वर्षभन्दामाथि गरी तीन स्पर्धामा प्रतिस्पर्धा भइरहेको हो ।

पुरुषतर्फ ७० तथा महिलातर्फ ३५ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्