
राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा जारी प्रतियोगिताको पहिलो दिन शुक्रबार दुवै समूहका सेमिफाइनलसम्मका खेल सम्पन्न भएका छन् ।
दुईदिने प्रतियोगिताको पुरुषतर्फ ५५ वर्षभन्दामुनि, ६५ वर्षभन्दामुनि र ६५ वर्षभन्दामाथि गरी तीन स्पर्धामा प्रतिस्पर्धा भइरहेको हो ।
पुरुषतर्फ ७० तथा महिलातर्फ ३५ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्