बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो । निर्धारित् ९० मिनेटको खेलमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ र थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै १/१ को बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । नवयुगले खेलको २६औं र थ्रीस्टारका विदेशी खेलाडी अजय मार्टिनले ५८औं मिनेटमा गोल गरेका थिए । टाइब्रेकरमा थ्रीस्टार ५-३…