
मंगलबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढेको बताए ।
‘पोखरामा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउने संकल्प मन्त्रालयले गरिसकेको छ । निर्माण प्रक्रिया अघि बढेको छ’–उनले भने ।
उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधार पनि यसै आर्थिक वर्षभित्र पूरा गर्ने दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्