Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश

गएराति भएको चौथो चरणको खेलमा कार्डीफ सिटीलाई २-० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा पुगेको हो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे । गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३-० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन…