Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नेपाल अन्तिम अभ्यास खेलमा पराजित

शुक्रबार युएईमा भएको खेलमा २१६ रनको सामान्य चुनौती पछ्याएको नेपालले ३८ ओभर ५ बल क्रिजमा टिकेर सबै विकेट गुमाउँदै १५१ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले ४१, दीपेन्द्रसिंह ऐरीले २६, ज्ञानेन्द्र मल्लले २४ तथा अनिल शाहले २१ रन जोडे । खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ९ विकेटको…