मंगलबार राति भएको खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा स्वान्सी सिटीलाई विजयी गराउन स्याम क्लुकासले दुई तथा जोर्डन आयुले एक गोल गरे । आर्सनलका नाचो मोन्रियालले सुरुआती गोल गरेका थिए । मंगलबारै राति भएको अर्को खेलमा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । लिभरपुलका एम्रे च्यान, रोबर्टो फर्मिनो र मोहम्मद सालाहले…