३० असार २०८२, सोमबार | Tue Jul 15 2025


रसिद खानले रचे कीर्तिमान


0
Shares

उनले ४४ खेलबाटै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

आइतबार जिम्बाब्वेमा भएको विश्वकप छनोट क्रिकेटको फाइनलमा वेस्ट इन्डिजविरुद्धको खेलमा रसिदले आफ्नो १०० विकेट पूरा गरेका हुन् ।

यसअघि, यो कीर्तिमान अष्ट्रेलियाका मिचेल स्टार्चको नाममा रहेको थियो । स्टार्चले ५२ खेलबाट १०० विकेट लिएका थिए ।