रोनाल्डोले पुरा गरे ५० औं ह्याट्रिक • Image Khabar Image Khabar


रोनाल्डोले पुरा गरे ५० औं ह्याट्रिक


Imagekhabar
५ चैत्र २०७४, सोमबार ०८:४१

रोनाल्डोले पुरा गरे ५० औं ह्याट्रिक

गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् ।

उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्