१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


रोनाल्डोले पुरा गरे ५० औं ह्याट्रिक


0
Shares

गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् ।

उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले पराजित गरेको छ ।