
मंगलबार आयोजित पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाले आगामी वैशाख १ गते हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
उनले प्रतियोगितामा करिब २ हजार ५०० जनाको सहभागिता रहने बताए ।
हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ५१ हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्