मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप भोलिदेखि, विजेतालाई १२ लाख • Image Khabar Image Khabar


मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप भोलिदेखि, विजेतालाई १२ लाख


Imagekhabar
५ माघ २०७४, शुक्रबार १६:११

मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप भोलिदेखि, विजेतालाई १२ लाख

प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

भारत र भुटानका १/१ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् ।

शनिबारको उद्घाटन खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिडने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्