Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


इपिएल क्रिकेटमा पोखरा राइनोजद्वारा किङ्स इलेभेन पराजित

काठमाडौंले दिएको ९९ रनको सामान्य चुनौती पोखराले खेलमा १० बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो । पोखराको जितमा इसरुल्लाहले अविजित ४५ रन बनाएभने सुनिल धमलाले २० रन तथा शक्ति गौचनले अविजित १८ रन जोडे । काठमाडौंका सागर पुनले २ विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको…