आइतबार भएका खेलमा फराकिलो अन्तरको जित दर्ता गर्दै दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन् । भारतको हल्द्वानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लव ए पनि सिधैं सेमिफानल प्रवेशका लागि खेल्न पाउने भएको छ । धनगढी रंगशालामा आइतबार भएको पहिलो खेलमा दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीले धनगढीको हसनपुर युवा क्लवलाई ८–० को फराकिलो अन्तरले…