Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


भारतलाई हराउँदै नेपाल र बंगलादेश ह्विलचियर क्रिकेटको फाइनलमा

पहिलोपटक राजधानीमा आयोजना गरिएको त्रिकोणीय शृंखलामा भारतलाई पाखा लगाउँदै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । समूह चरणको दुईओटै खेल जित्नेक्रममा नेपालले शुक्रबार भारतलाई ६५ रनले हरायो । यसअघि, पहिलो खेलमा नेपालले बिहीबार बंगलादेशलाई हराएको थियो । त्यस्तै, बंगलादेशले पनि भारतलाई हराउँदै फाइनलमा ठाउँ बनायो । समूह चरणका दुवै खेल हारेको भारत प्रतियोगिताबाट बाहिरिएको छ…