Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


क्रिस गेलको ब्याटबाट छक्काको वर्षा, उनको नाममा यस्ता छन् कीर्तिमान

फाइनल म्याचमा गेलको ब्याटबाट छक्काको वर्षा नै भयो । उनले एकै इनिङमा १८ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । यसअघि उनकै नाममा १७ छक्काको कीर्तिमान थियो । गेलले फाइनलमा ६९ बलमा १४६ रन बनाए । उनले १८ छक्को अतिरिक्त पाँच चौका पनि प्रहार गरे । यो म्याचमा उनले २० औं शतकसमेत पुरा गरे ।…