Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै

यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा स्थान पनि सुरक्षित गर्दथ्यो । तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न…