Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


आयोजकलाई हराउँदै मनाङ फाइनलमा

बुधबार काँकडभिट्टा माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ‘सडनडेथ’मा हराउँदै मनाङ फाइनलमा पुगेको हो । अब मनाङले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी पहिलो सेमिफाइनलमा विजयी हुँदै मंगलबार फाइनलमा पुगेको थियो । बुधबार निर्धारित् ९० मिनेटको समयमा खेल गोलरहित बराबरी भएपछि निर्णयका लागि सीधै…