Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


युरोपा लिगमा आर्सनल र एभर्टन पराजित

आर्सनललाई जर्मनीको एफसी कोलोनले १–० ले हराएको हो । हारका बाबजुद आर्सनल युरोपा लिगको अर्को चरणमा भने प्रवेश गरेको छ । यो समूहको अर्को खेलमा सर्वियाको रेडस्टार बेलग्रेड र बेलारुसको बाते बोरिसोभले गोलरहित बराबरी खेलेपछि ५ खेलबाट १० अंक जोडेको आर्सनल अर्को चरणमा प्रवेश गरेको हो । गएराति भएको अर्को खेलमा अष्ट्रिया वेनलाई ५–१ ले…