प्रतियोगिताको पाँचमध्ये तीन स्पर्धा पुरुष सिंगल्स, महिला डबल्स र मिक्स्ड डबल्समा भारतले उपाधि जित्दा चीनले महिला सिंगल्स र सिंगापुरले पुरुष डबल्समा उपाधि जितेको छ ।
नेपाली खेलाडीहरु मिक्स्ड डबल्समा मात्र फाइनलमा पुगेका थिए ।
फाइनलमा पुगेका दीपेश धामी र शोभा गौचनको जोडी भारतीय खेलाडीहरु भी देवलेकर र हरिका भेलुदुर्थीको जोडीसँग २१-१५ र २१-७ को सोझो सेटमा पराजित भएको हो ।









प्रतिक्रिया दिनुहोस्