Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


सुदूरपश्चिम–११ लाई टाईब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

निर्धारित समयमा १–१ को बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औं मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा सुदुरपश्चिमका जीवन चौधरीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । टाइब्रेकरमा भने आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिपक गुरुङले गोल गरेका थिए । सुदुरका खेलाडीहरुले प्रहार…